नेपालमा २१४२ जनाले कोरोना जिते

अन‌ि यो पनि

भरतपुर । नेपालमा आज सोमबार सम्म २१४२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
आज सोमबार ३७० जना डिस्चार्ज हुन सफल भएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया