चितवनमा थपिए कोरोना संक्रमित

अन‌ि यो पनि

भरतपुर । चितवनमा थप कोरोना संक्रमित भेटिएका छन्। सोमबार बिहान परीक्षण सकिएको नमुनाबाट चितवनमा पनि थप संक्रमित भेटिएका हुन्।

कम्तीमा पाँच वटा नमुनाको रिपोर्टमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिए पनि कति संख्यामा थपिएको हो भन्ने यकिन भइनसकेको भरतपुर अस्पतालले जनाएको छ।

प्रयोगशालाबाट भरतपुर अस्पतालमा आधिकारिक तथ्यांक आइपुग्न केही समय लाग्ने बताइएको छ। माडी नगरपालिकाका नागरिकमा कोरोना देखिएको बुझिएको छ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया