बारामा थप तीनमा कोरोना

अन‌ि यो पनि

बारा । बारामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र साहले बताए ।

भारतको सुरतबाट फर्किएका उनीहरु नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । नारायणी अस्पताल वीरगञ्जमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका तीनैजना सिम्रौनगढ नगरपालिकाकै १८, १९ र ३८ वर्षीय पुरूष रहेको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया