आज ४२६ संक्रमित थपिए , संख्या ८२७४ पुग्यो

अन‌ि यो पनि

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४२६ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा ८८ महिला र ३३८ पुरुष रहेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ७०७ महिला र ७५६७ गरी ८२७४ पुगेको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...