१४०२ संक्रमित निको भए

अन‌ि यो पनि

भरतपुर । नेपालमा आज शुक्रबारबार सम्म १४०२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
आज शुक्रबार मात्र ९ महिला र २०७ पुरुष गरी २१६ जना डिस्चार्ज हुन सफल भएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा डिस्चार्ज हुनेको संखया १४०२ पुगेको जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया