सुस्तमनिस्थिति भएकीलाई बलात्कार गर्ने ६० वर्षीय पक्राउ

अन‌ि यो पनि

हेटौंडा । गत जेठ २४ गते हेटौंडा–११ डाङडुङ्गेमा ३२ बर्र्षीया एक महिलालाई करणी गरी फरार रहेका हेटौँडा–११ नवलपुरका रामप्रसाद हुमागाईं प्रहरीले पक्राउ गरेको छ ।

सुस्तमनस्थिती रहेकी उक्त महिलालाई जबरजस्ती करणी गरी फरार रहेका ६० वर्षीय हुमागाईलाई मकवानपुर प्रहरीले हेटौँडा–११ बाटै पक्राउ गरेको हो । हुमागाईले उक्त महिलालाई ललाइफकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेका भन्ने उजुरीको आधारमा पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनलाई अदालतबाट म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...