११६७ संक्रमित निको भए

अन‌ि यो पनि

भरतपुर । नेपालमा आज बुधबार सम्म ११६७ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज बुधबार ९ संक्रमित डिस्चार्ज भएपछि नेपालमा डिस्चार्ज हुनेको संखया ११६७ पुगेको जानकारी दिए ।
जसमा ११२ महिला र १०५५ जना पुरुष रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया