आज सबैभन्दा बढी ४५१ संक्रमित, संक्रमित संख्या ६२११

अन‌ि यो पनि

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४५१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सोमबार ४१६ पुरुष र ३५ महिलामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया