ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चित्रबाट अक्षर चिन्ने विधि प्रभावकारी

by चितवन पोष्ट
२०७१ बैशाख ५, शुक्रबार ०३:५० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा सञ्चालित साक्षरता अभियानमा चित्रबाट अक्षर चिन्ने विधि प्रभावकारी देखिएको छ ।
सबैलाई साक्षर बनाउने अभियानमा यहाँ ‘चित्र सन्देश’ मार्फत गरिएको शिक्षण विधिबाट सिकाइ प्रभावकारी भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो ।
सुरूमा घरको चित्र देखाएर वरिपरिका गतिविधि स्मरण गराउँदै समूहमा छलफल गराइने विधि चित्र सन्देश हो । चित्रको आधारमा देखिएका विषय सजिलै खोट््याउन सक्ने भएकाले सिक्न पनि सजिलो हुने गरेको शर्माले बताउनुभयो ।
साक्षरता कक्षामा सहभागी महिला या पुरूषका लागि नयाँ गोरेटो पुस्तकमार्फत चित्र सन्देशलाई जोड दिइएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । आँखाको कमजोरीलाई पनि चित्र देखाए पनि सजिलै बुझ्ने अनुगमनमा समेत पाइएको कार्यालयले जनाएको छ ।
सुरुमा ‘क’ बाट नपढाई ‘घ’ बाट पढाउनुको उद्देश्य पनि यही रहेको उहाँले बताउनुभयो । सरसफाइको पाठ पढाउँदा सरसफाइकै दृश्य देखाउँदा उनीहरूको दिमागमा बस्ने सहायक जिल्ला शिक्षा अधिकारी भूमि सुवेदीले बताउनुभयो ।
चितवनमा निरक्षर रहेका ४४ हजारलाई साक्षर बनाउने लक्ष्यसहित साक्षरता कक्षाको सञ्चालन गरिएको छ । सन् २०१५ भित्र चितवनलाई साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित शिक्षा कार्यालय लागिपरेको छ । चितवनमा यस वर्ष एक हजार ७२९ कक्षा सञ्चालन गरिएको छ ।
२४ गाविस, रत्ननगरका ५ र भरतपुरका १२ वडालाई साक्षर बनाउने लक्ष्य यो वर्षको छ । अघिल्लो वर्ष चितवनमा सञ्चालन गरिएको साक्षरता कक्षाबाट १३ हजार लाभान्वित भएका थिए । चितवनमा १६ देखि ६० वर्षसम्मका मानिस साढे तीन लाख छन् ।  शिक्षा कार्यालयले दिएको तथ्याङ्कमा १७ प्रतिशत निरक्षर रहेको तथ्याङ्क छ ।

Related Posts

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

सय दिन काम नगरी फेरिए तीन मेसु

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In