किराना व्यवसायी संघद्वारा क्यालेन्डर सार्वजनिक

अन‌ि यो पनि

चितवन । किराना व्यवसायी संघ चितवनले २०७७ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा क्यालेन्डर सार्वजनिक गरिएको हो । किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उवासंघ चितवनका भोजराज कौडेललगायत किराना व्यवसायी संघका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो । किराना व्यवसायी संघले क्यालेन्डर सार्वजनिक गरेको यो पहिलो हो ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया