आज सबैभन्दा बढी ४४८ संक्रमित, संख्या ५००० नाघ्यो

अन‌ि यो पनि

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा ४४८ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४४८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जसमध्ये ४२४ पुरुष २४ जना महिला रहेका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५०६२ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया