८६१ संक्रमित निको भए

अन‌ि यो पनि

भरतपुर । नेपालमा रहेका कोरोना संक्रमितमध्ये ८६१ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयको आज बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा ८६१ जना कोरोना संक्रमित निको भएर घर फर्केको जानकारी दिए ।
निको हुनेहरुमा ७८४ जना पुरुष र ७७ जना महिला रहेका छन् । उनले नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको बताए ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया