भरतपुरमा सरकारविरुद्ध प्रदर्शन

अन‌ि यो पनि

चितवन । चितवनको भरतपुर चौबिसकोठीमा आज सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको छ । प्रदर्शनको प्लेकार्डमा कुनै आयोजकको नाम थिएन । उक्त प्रदर्शनमा युवा सहभागी थिए । उनीहरुले सरकारविरुद्ध नारासमेत लगाएका थिए ।

चौबिसकोठीमा भेला भएका युवाहरु वीरेन्द्र क्याम्पस चोकसम्म नारा लगाउँदै पुगेर पुनः चौबिसकोठीमै फर्केका थिए । युवाहरुले कीट किन्ने हो, कार्पेट होइन, सत्प्रतिशत पिसिआर लागू गर, दश अर्ब खोई ? कर केका लागि ? असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, नो आरडिटी, इनफ इज इनफ, असक्षमता हात धोएर निको हुन्न सरकार, सरकारको सरोकार कार्पेट कि पिसीआर, जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया