नेपालमा आज ३२३ संक्रमित थपिए

अन‌ि यो पनि

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित फेला परेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ३२३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया