चितवनमा एमसिसीको विरोध

अन‌ि यो पनि

चितवन । चितवनको रत्ननगरमा सामाजिक अभियान्ताहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसीलाई पारित गर्ने सरकारको रणनीति असफल पार्न विरोध सुरु गरेका छन् ।

देशमा एमसिसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भइ अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्ने युवा सामाजिक अभियान्ता सरोजध्वज भण्डारीले बताए ।

त्यस्तै एमसिसी पारित भएमा नेपाललाई अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने युवा अभियान्ताहरुले वताएका छन । यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा चुनौती सृजना हुने उनीहरुको बुझाई छ । एमसिसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुने भन्दै चितवनका युवा सामाजिक अभियान्ताहरुले विरोधको कार्यक्रम सुरु गरेका हुन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया