थप ७ सहित आज चितवनमा ३० जना संक्रमित फेला

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरमा थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेहरु १ महिला र ६ पुरुष रहेका छन् ।

भरतपुरको कोरोना प्रयोगशालामा गरेको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालले आज सोमबार ३ बजे पत्रकार सम्मेलन गरेर २३ जना संक्रमण भएको पुष्टि गरेकोे २ घण्टा पछि थप ७ जनामा संक्रमण देखिएको हो ।

संक्रमण हुनेहरु भरतपुर महानगरको क्वारेन्टाइनमा बसेकाहरु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया