चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

भरतपुर । चितवनमा दुई जना डाक्टरसहित २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। भरतपुर अस्पताल श्रोतका अनुसार सोमबार बिहान आएको रिपोर्टअनुसार २० जनामध्ये दुईजना चिकित्सक रहेको पुष्टि भएको हो।

‘आधिकारिक जानकारी बाहिर नआए पनि दुई चिकित्सकसहित २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो,’ स्रोतले भन्यो, ‘एक जना नर्सको पनि रिपोर्ट शंकास्पद देखिएको छ। तर पुष्टि हुन बाँकी छ।’ चितवनमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएकाे याे पहिलाे घटना हाे।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया