४६७ संक्रमित निको भए

अन‌ि यो पनि

भरतपुर । नेपालमा रहेका कोरोना संक्रमितमध्ये ४६७ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयको आज आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ४६७ जना कोरोना संक्रमित निको भएर घर फर्केको जानकारी दिए ।
उनले नेपालमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया