२१३ नयाँ संक्रमित फेला

अन‌ि यो पनि

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ कोरोना संक्रमित फेला परेका छन् । आइतबारबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा २१३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यससँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया