भरतपुर । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमाले आसन्न महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाउने दावी गरेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताबाट ओलीको आवश्यकता आंैल्याउँदै पार्टीको एकताका लागि नेता ओलीलाई अध्यक्ष बनाइ छोड्ने जिकिर गर्नुभयो । चितवनको भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै बस्नेतले पार्टीको नवांै महाधिवेशनबाट ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने दावी गर्नुभयो ।
Discussion about this post