३३३ जना कोरोना संक्रमित निको भए

अन‌ि यो पनि

भरतपुर । नेपालमा रहेका कोरोना संक्रमितमध्ये ३३३ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयको आज शुक्रबारको पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा ३३३ जना कोरोना संक्रमित निको भएर घर फर्केको जानकारी दिए ।
उनका अनुसार नेपालको ६८ जिल्लामा कोरोना संक्रमित बिरामी फेला परेको बताए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया