दुर्घटनामा सेवानिवृत्त डिएसपीको मृत्यु

अन‌ि यो पनि

हेटौँडा । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जीतबहादुर थापाको निधन भएको छ ।

बिहीबार साँझ हेटौँडा–६, चौघडातर्फबाट हेटौँडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना १२ प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई क्याम्पाडाँडाको भित्तामा ठोक्किएपछि उनी गम्भीररुपमा घाइते भएका थिए ।

उनको उपचारको क्रममा साँझ साढे ५ बजेको समयमा हेटौँडा अस्पतालमा निधन भएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया