चितवनमा ७६ वटा नमुनाको रिपोर्ट नेगेटिभ

अन‌ि यो पनि

चितवन । बुधबार कोरोना भाइरस परीक्षणको लागि संकलन भएका सबै नमुनाको परिक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको भरतपुर अस्पतालले जनाएको छ।

बुधबार भरतपुर अस्पताल र कोरोना अस्पतालसहित जिल्लाका विभिन्न अस्पतालबाट कोरोना परीक्षणको लागि कोभिड १९ प्रयोगशालामा ७६ वटा नमुना प्राप्त भएको थियो।

ती सबै नमुनाको पिसिआर परीक्षण नेगेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया