कृषिजन्य वस्तुको ढुवानीमा अवरोध नगर्न आग्रह 

अन‌ि यो पनि

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कृषिजन्य वस्तुको उत्पादन तथा ढुवानीमा कुनै अवरोध नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी गरिएको सूचनामा तरकारी, फलफूल र पशुजन्य वस्तुको ढुवानीमा कुनै अवरोध नगर्न र कसैले अवरोध गरिएको खण्डमा यसै कार्यालयलाई जानकारी दिन अनुरोध गरिएको छ ।

सूचनामा अन्य जिल्लामा लैजाने तरकारी, फलफूल तथा पशुजन्य वस्तुको ढुवानी गर्नुपूर्व चितवनको स्थानीय तहको उत्पादन भएको व्यहोरा सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई ढुवानी गर्न सबैमा आग्रह गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया