१०२ वटा नमुनाको रिपोर्ट ‘नेगेटिभ’

अन‌ि यो पनि

भरतपुर । मंगलबार संकलन भएका १०२ वटा नमुनामा कोरोना संक्रमण नदेखिएको भरतपुर अस्पतालले जनाएको छ।

भरतपुर अस्पताल, कोरोना अस्थायी अस्पतालसहित जिल्लाका अन्य अस्पतालबाट संकलन भएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया