झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता

अन‌ि यो पनि

चितवन । पवित्र धार्मिकस्थल देवघाटको झोलुङगे पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । चितवन प्रहरीका अनुसार कालिका नगरपालिका–५ जुटपानी निवासी अन्दाजी ४० वर्षका प्रकाश तिमिल्सिना झोलुङगे पुलबाट हामफालेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया