ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान

by चितवन पोष्ट
२०७० चैत्र ३०, आईतवार ०२:२६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनका सरकारी कार्यालयलहरुले विद्युतिय हाजिरी मेसिन जडान गर्ने भएका छन् । निजि कम्पनी तथा कार्यालयहरुमा यदाकदा देखिएको विद्युतिय हाजिरी मेसिनलाइ जिल्लाका सरकारी कार्यालयहरुले पनि  जडान गर्ने तयारी गरेका हुन् ।
‘कार्यालय प्रमुखहरुको वैठकले नै विद्युतिय हाजिरी मेसिन जडान गर्ने निर्णय गरेको हो’, हालै सम्पन्न कार्यलय प्रमुखहरुको वैठकले गरेको निर्णयका वारेमा जानकारी दिदै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने,  ‘कतिपयले यसै आर्थिक वर्ष
(२०७० । ७१ मा र कतिपयले आगामी आर्थिक वर्ष २०७१ ।७२ मा विद्युतिय हाजिरी मेसिन जडान गर्ने तयारी गरि रहेका छन् ।’
सरकारी कार्यालयमा यो मेशीन अहिले जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको छ । चैत महिनावाट शुरु गरिएको विद्युतिय हाजिरी प्रणालीले कर्मचारीलाइ समयमा कार्यालय आउन र समय सम्म कार्यालयमा वस्नका लागि समेत वाध्य पारेको वताइएको छ ।
‘कर्मचारीहरुलाइ जवाफदेही वनाएको छ’, कार्यालयको अनुभव सुनाउदै प्रशासकिय अधिकृत शेषकान्त पौडेलले भने, ‘ कार्यलयको काम प्रभावकारीता भएको महसुस
गरेका छौ ।’
चितवनमा अहिले ४३ वटा सरकारी कार्यालय रहेका छन् । मेसिनमा वुढी औलाले थिचे त्यो कर्मचारीको औठाको छाप सहित कार्यालयमा उपस्थित भएको जनाउ गर्ने छ । हाजिर गर्दा वा कार्यालयवाट निश्कदा सो मेसिनमा वुढी औला राख्नुपर्ने र त्यो कर्मचारी आए
गएको समय त्यो मेसिनले कम्युटरमा दिने छ ।
‘काम र समय छल्ने कर्मचारीलाइ यसले रोक्छ’, एक अधिकृतले भने । अहिले वजारमा यस्तो मेसिनको मूल्य सफट्वेयर सहित डेड लाख रुपैयाँ पर्ने बताइएको छ । चितवनका कार्यालयहरुले वजेटको व्यवस्था गरेर यसै वर्षदेखि यो जडान गर्न लागेका हुन् ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In