बछौली । बछौली हँुदै सौराहा जाने बाटो समयमै मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
चित्रसारीदेखि ३०० मिटर कालोपत्रे गर्न सुरू गरिएको भएपनि बाँकी ३ किलो मिटर सडक खण्ड मर्मत नहुँदा स्थानीयले सास्ती खेस्नु परेको हो । कालोपत्ते भत्केर लोमो समयसम्म समस्या झेलेका बछौलीवासी तथा यात्रुहरुले अहिले भने मर्मतको नाममा सडक भत्काएर ग्राबेलमात्र गरेकाले समस्या भएको स्थानीय हरि पौडेलले बताउनुभयो ।
Discussion about this post