ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पूर्वक्षेत्रीय शिक्षा उपनिर्देशक अधिकारीको निधन

by namastec
२०७७ जेष्ठ ९, शुक्रबार ०८:५६ गते
in राजनीति, समाचार
0
20
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । चितवनका पूर्वक्षेत्रीय शिक्षा उपनिर्देशक रामचन्द्र अधिकारीको बुधबार दिउँसो काठमाडौैँस्थित निवासमा निधन भएको छ ।

चितवन रत्ननगर नगरपालिका १४ डुम्रीचोक पिठुवाका स्थायी बासिन्दा उनको ७८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दमका बिरामी रहेका उनी पछिल्लो समयमा काठमाडौँ बस्दै आएका थिए । उनी नेपाल मावि रत्ननगरका पूर्वप्रधानाध्यापक समेत हुन् ।

उनले मनाङ र लमजुङमा जिल्ला शिक्षा अधिकारी भएर नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएका थिए । उनी २०२८ सालमा तत्कालीन सरकारले लागू गरेको नयाँ शिक्षा ऐनको विरोध गर्ने क्रमममा नौ महिना जेल परेका थिए ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व जिल्ला सभापति टीकाराम न्यौपाने, पूर्वसांसद् एकनाथ भाट र नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले संयुक्तरुपमा कांग्रेसको झन्डा ओढाएका थिए ।

उनकी छोरी ज्योत्सना ढकाल भरतपुर महानगरपालिका १८ को वडा सदस्य छिन् भने जेठी बुहारी रीता अधिकारी नेपाल महिला संघ चितवनको जिल्ला कोषाध्यक्ष छिन् ।

उनका दुवै छोराहरु हरिषचन्द्र र विप्लवचन्द्र अधिकारी नेपाल विद्यार्थी संघ चितवनका पूर्वविद्यार्थी नेता हुन् । उनको देवघाटमा अन्त्येष्टि गरिएको छ ।

Related Posts

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In