ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रशासनमै हुलाक टिकट

by चितवन पोष्ट
२०७० चैत्र २९, शनिबार ०१:४३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला हुलाक कार्यालय चितवनले जिल्ला प्रशासन कार्यालयमा आफ्नै कर्मचारीको व्यवस्था गरेर हुलाक टिकट बिक्री सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवन वरपरका पसलहरुमा टिकटको मूल्य बढी लिइ सर्वसाधरण ठगिएको गुनासो आएपछि प्रशासन कार्यालयमै हुलाक टिकटको व्यवस्था गरिएको हो ।
‘हुलाक कार्यालयबाटै टिकट लिएर आउँछन् अनि बिक्री गरेर कर्मचारी फर्किन्छन्’, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘बाहिर जथाभावी मूल्य लिएको गुनासो आएपछि हुलाककै कर्मचारी राखेर टिकट बिक्री सुरु गरिएको हो ।’
सरकारी कार्यालयमा पेस हुने निवेदनदेखि नागरिकता तथा राहदानीका लागि निवेदनमा समेत हुलाक टिकट टाँस्नुपर्ने अनिवार्य व्यवस्था छ । १० रुपैयाँ पर्ने हुलाक टिकटलाई १३ देखि १५ रुपैयाँसम्म बाहिर पसलमा लिने गरिएपछि हुलाक आफैले बिक्री गर्ने भएको हो । – दृढ संकल्प पोख्रेल (प्रशिक्षार्थी)

Related Posts

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Discussion about this post

अन‌ि यो पनि

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार
विश्व

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

बेइजिङ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् ।...

Read more
सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In