ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एचआईभी संक्रमितलाई एआरटी सेवा

by चितवन पोष्ट
२०७० चैत्र २८, शुक्रबार ०३:२८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा ५०६ जना एचआईभी संक्रमितहरु एआरटी सेवाको पहुँचमा पुगेका छन् । उक्त औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । कुल यहाँ रहेका एक हजार ३० एचआईभी संक्रमितमध्ये ५०६ जनाले सेवा लिईरहेको जिल्ला एड्स समन्वय समिति चितवनका संयोजक रामहरि न्यौपानेले बताए ।
कुल सेवामा आएका ७१९ मध्ये अहिले ५०६ जनाले भरतपुर अस्पतालबाट नियमित सेवा लिइरहेको न्यौपानेले बताउनुभयो । जसमा २३६ पुरूष र २२६ महिला संक्रमित रहेका छन् । बाँकी तेस्रो लिंगी र बालबालिकाहरु रहेको न्यौपानेले जानकारी दिए ।
सेवा लिइरहेकामध्ये केहीको मृत्यु भएको र केही अन्य जिल्लामा रिफर गरिएको उहाँले बताउनुभयो । सेवा लिने क्रम बढिरहेको उनले बताए । पछिल्लो समयमा चेतनामा वृद्धि भएकाले संक्रमितहरु खुलेर आउन थालेको जिल्ला एड्स समन्वय समिति चितवनले जनाएको छ ।
चितवनमा ४५ जना बालबालिकाहरु संक्रमित रहेको तथ्याङ्क जिविससँग छ । यस वर्षदेखि स्वास्थ्य, शिक्षा र पोषणका लागि बालबालिकाहरुलाई मासिक १ हजारका दरले भत्ता दिने प्रक्रिया समेत सुरू भएको हो ।  सामाजिक संरक्षण अनुदान कार्यक्रममार्फत उनीहरुले भत्ता पाउने भएका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले एचआईभी संक्रमित बालबालिकाका लागि  सामाजिक संरक्षण अनुदान  सञ्चालन कार्यविधि लागु गरेको छ ।
ग्लोबल फण्डको सहयोगमा सेभ द चिल्ड्रेनमार्फत कार्यक्रम ल्याइएको न्यौपानेले बताउनुभयो । नेपालका ४८ जिल्लामा रहेका संक्रमित बालबालिकाहरुलाई यही वैशाखबाटै भत्ता दिने तयारी गरिएको एड्स समन्वय समिति चितवनका संयोजक रामहरि न्यौपानेले बताए ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In