ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हिमचितुवा र रातो हाब्रे खतरापूर्ण सूचीमा

by चितवन पोष्ट
२०७० चैत्र २८, शुक्रबार ०३:२४ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालको राष्ट्रिय सम्पदाका रूपमा रहेको वन जङ्गल एवम् खतरापूर्ण स्थितिमा रहेका जीवजन्तुको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण रहेको यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ ।
नेपाल बोटानिकल सोसाइटी र नेपाल पर्यटन बोर्डको संयुक्त तत्वावधानमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूले हिमचितुवा तथा रातो हाब्रेजस्ता खतरापूर्ण सूचीमा रहेका जन्तुको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वेस्र्टन केन्थुकी युनिभर्सिटी अमेरिकाका प्रा डा जोन अलले नेपालमा रहेका विभिन्न जाति र प्रजातिका वन्यजन्तु मुलुकको सम्पत्तिका रूपमा रहेको बताउँदै यसको संरक्षणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । रोयल बोटानिक गार्डेन बेलायतका प्रा डा मार्क एफ वास्टनले सगरमाथा राष्ट्रिय निकुञ्जमा भएका थुपै्र खतरापूर्ण सूचीमा रहेका वन्यजन्तु लोप हुने स्थितिमा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो । रासस

Related Posts

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

आजदेखि खोप प्रदेशमा पठाइँदै
स्वास्थ्य

आजदेखि खोप प्रदेशमा पठाइँदै

काठमाडौँ, १० माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको...

Read more
कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Chitwan Post

रामनगर नजिक अर्काे शंकास्पद बस्तु फेला

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In