ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

धार्मिक महामहोत्सवको तयारी तीव्र

by चितवन पोष्ट
२०७० चैत्र २६, बुधबार ०३:४२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । चितवनको नारायणी नदि किनारमा बैशाख ७ गतेदेखि सुरु हुने श्रीमद्भागवत विश्वजागरण शालग्राम धार्मिक महामहोत्सवको तयारी तीव्र पारिएको छ । धार्मिक महामहोत्सवलाई सफल पार्न देशका विभिन्न  ५० स्थानमा समितिहरु गठन गरिएको धार्मिक महामहोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज पाण्डेले बताए ।
चितवन, नवलपरासी, रुपन्देही, कास्की, काठमाडौँलगायत जिल्लामा गठित विभिन्न समितिहरुले प्रचारात्मक कामलाई तीव्रता दिएको पाण्डेले बताए । धार्मिक महामहोत्सव हुने स्थान नारायणी नदि किनारलाई सम्याउने र सफा पार्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए । महोत्सवलाई सफल बनाउन भरतपुर, गैँडाकोट, कावासोती,  मेघौलीलगायतका स्थानमा स्थानीय स्तरमा अन्तक्र्रिया सम्पन्न भएको श्रीमद्भागवत विश्वजागरण शालग्राम धार्मिक महामहोत्सवका संरक्षक एवम् प्रमुखवाचक ईश्वरकृष्ण महाराजजीले बताए ।
धार्मिक महोत्सवकै विषयमा बुधबार पोखरामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । सो अन्तक्र्रियामा सहभागी हुन  ईश्वरकृष्ण महाराजजीसहितको टोली पोखरा पुगेको छ । धार्मिक महोत्सवका आउने भक्तजनहरुको स्वागतका लागि आर्कषक स्वागतद्धार निर्माणको तयारी भएको छ । विभिन्न १५ स्थानमा स्वागतद्धार निर्माण गरिन लागेको आयोजकले जनाएको छ ।
धार्मिक महामहोत्सवको चर्चित भारतीय टेलिभिजन आस्था र नेपालको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

Related Posts

Chitwan Post

टिप्परको ठक्करबाट एकको मृत्यु

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

टिप्परको ठक्करबाट एकको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । देवचुली नगरपालिका–२ हमालचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना...

Read more
पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In