ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमाओवादीको कार्यसमिति

by चितवन पोष्ट
२०७० चैत्र २५, मंगलवार ०२:३० गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एकीकृत नेकपा माओवादी भरतपुर नगरपालिका २ को सोमबार सम्पन्न ऐतिहासिक वडा सम्मेलनले मुकुन्द पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचित कार्यसमितिका उपाध्यक्षमा माधव देवकोटा, सचिवमा सन्तोष श्रेष्ठ रहेका छन् । यसैगरी सम्मेलनले खीमलाल भण्डारी, यज्ञप्रसाद घिमिरे, शान्ता अधिकारी, गीता निरौला, मुकुन्द पौडेल, सन्तोष श्रेष्ठलाई जिल्ला प्रतिनिधि र चन्द्रकला पौडेललाई पर्यवेक्षकमा निर्वाचित गरेको छ ।
दुई सत्रमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रको एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक नारायण दाहालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा दाहालले पार्टी शुद्धीकरण आवश्यक भएको बताउनुभयो । संविधानसभा निर्वाचनको परिणामबारे दाहालले पूँजीवादी राज्य संरचनामा अड्किएका कारण वर्गीय धरातल बिर्सिएको स्वीकार गर्दै कमीकमजोरी सच्याउँदै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
वडा संयोजक खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन आयुक्त ईश्वर सापकोटा, मित्रराज दवाडी, बबिता तामाङ, यज्ञ घिमिरे, रमेश पौडेललगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।

Related Posts

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In