भरतपुर । दीपज्योती टोल विकास संस्था भरतपुर–११ को नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । भवनको टोलवासी ९१ वर्षीय वृद्ध युक्तमान घलेले उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा भवन निर्माण समितिले टोल विकाश संस्थालाई भवन हस्तान्तरण गरेको छ । करिव १५ लाख ३० हजारको लागतमा भवन निर्माण गरिएको हो ।
Discussion about this post