पोखरा फाइनान्सद्वारा एक लाख सहयोग

अन‌ि यो पनि

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि पोखरा फाइनान्स लिमिटेडले भरतपुर महानगरपालिकालाई १ लाख सहयोग हस्तान्तरण गरेको छ । पोखरा, न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले सातै प्रदेशमा एकैसाथ सहयोग हस्तान्तरण गरेसँगै चितवनमा पनि गरेको हो ।
पोखरा फाइनान्स लिमिटेडका नारायणगढ शाखा प्रमुख विक्रम पराजुली र शारदानगर शाखा प्रमुख सोहनसिंह गुरुङले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई १ लाखको चेक हस्तान्तरण गरेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया