भरतपुर । अद्वैत संस्था फूलवारी शाखाद्वारा आयोजित एकदिवसीय नारायणी अञ्चलस्तरीय विशेष सत्संग समारोह (ज्ञानमहायज्ञ) को प्रधानकुलपति सहचारी पुण्यकीर्ति अनन्तलाल सरस्वतीले शुक्रबार उद्घाटन गरेका छन् । नेपाली उपनिषद् अमृत वचन, अवधूतगीता, वासिष्ठ कुञ्जिकाआदिको गोपालचन्द्र पौड्याल, परमानन्द न्यौपाने, बाबुराम सापकोटा, नुरनाथ पौडेल, गंगादेवी चुकेलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post