चितवनमा ५९ सवारी नियन्त्रणमा

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५९ सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दुई मोटरसाइकल तथा ५७ थान मोटरसाइकल तथा स्कुटरको चापी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजे छाडिएको हो ।

लकडाउनको आज २७औँ दिनमा आइपुग्दा पैदलयात्री भने पक्राउ गरेका छैनन् । प्रहरीले लकडाउन कडा पारेपछि सर्वसाधारणहरु बिनाकाम घर बाहिर निस्कन छाडेका छन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया