भरतपुर । चौतारी बचत तथा ऋण सहकारी संस्थाले ५७ औँ सहकारी दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विष्णुबहादुर लोहनीको अध्यक्षता एवम् चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ९ महिलासहित ५७ जनाले रक्तदान गरेका थिए ।
–रञ्जिता श्रेष्ठ (प्रशिक्षार्थी)
Discussion about this post