ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रेस युनियनको विभाग गठन

by चितवन पोष्ट
२०७० चैत्र १९, बुधबार ०२:५४ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाल प्रेस युनियन चितवनले विभिन्न विभाग गठन गरेको छ । युनियनको कार्ययोजना तयार पार्दै वार्षिक कार्ययोजनाका लागि विभाग गठन गरी जिम्मेवारी बाँडफाँड गरेको हो ।
प्रेस युनियन चितवनको मंगलबार बसेको बैठकले ९ वटा विभाग गठन गरेको सचिव अनिल ढकालले जानकारी दिनुभयो । युनियनले संचालन गर्न लागेको मिडिया सेन्टरका लागि अध्यक्ष नारायण अधिकारीको संयोजकत्वमा विभाग गठन गरेको छ ।
मिडिया सेन्टरले अनलाइन समाचार सेवा सुरू गरी विभिन्न सूचनामूलक कार्यक्रम संचालन गर्नेछ । त्यस्तै, उपाध्यक्ष पूर्ण शर्माको संयोजकत्वमा प्रशिक्षण विभाग गठन भएको छ । ढकालको संयोजकत्वमा संगठन विस्तार विभाग र अन्तत्र्रिmया विभाग गठन गरेको छ ।
कोषाध्यक्ष विष्णुकान्त काफ्लेको संयोजकत्वमा प्रकाशन व्यवस्थापन विभाग, बालकृष्ण थपलियाको संयोजकत्वमा सम्पादक विभाग, प्रस्ताव सुवेदीको संयोजकत्वमा अवलोकन तथा भ्रमण विभाग, सदस्य अनिता खनालको संयोजकत्वमा महिला विभाग र केन्द्रीय पार्षद् केशव भट्टराईको संयोजकत्वमा पूर्वी क्षेत्र विभाग गठन गरेको छ ।
नेपाल प्रेस युनियन चितवनले गत फागुन १७ गते सौराहामा भएको कार्ययोजना गोष्ठीबाट प्राप्त सुझावको आधारमा कार्यक्रम गर्न लागि विभाग गठन गरेको हो । वैठकले आगामी वर्ष गरिने कार्यक्रमसमेत तय गरेको छ । वैठक नेपाल प्रेस युनियन चिवननका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
राजनीति

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

रौतहट, १९ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै...

Read more
प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In