पिठुवा । पूर्वीचितवनको पिठुवा ९ माधवपुरमा रहेको रामकृष्ण मन्दिरमा नवरात्रीको अवसर पारी एकदिने महापुराण गरिने भएको छ ।
हरेक वर्ष विभिन्न धार्मिक चार्डपर्वमा धर्म र संस्कृतिको संरक्षणार्थ विभिन्न धार्मिक कार्य गर्दै आएको मन्दिरले यस वर्ष पनि महापुराण गर्न लागेको हो । मन्दिरले गाउँ टोल र देशमा शान्ति छाओस् भन्नका लागि अखण्ड बत्ती समेत बालेको छ ।
Discussion about this post