ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ट्याक्सी दुर्घटनामा छ जनाको मृत्यु

by चितवन पोष्ट
२०७० चैत्र १७, सोमबार ०२:२३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा १ ज ३९९० नम्बरको ट्याक्सी शनिबार राति मकवानपुरको सिस्नेरी गाविस–३ माल्टाडाँडामा दुर्घटना हुँदा दुई परिवारका छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बेलिया गाविस–३ बस्ने वर्ष ३६ की दुर्गा पौडेल, निजका ११ वर्षका छोरा पराञ्जल पौडेल र तीन वर्षकी छोरी पराञ्जलि पौडेल तथा काठमाडौँ बस्दै आएकी वर्ष २६ की कुसुम विष्ट, निजको १० वर्षका छोरा उद्धव विष्ट र चार महिनाकी छोरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक दुर्गा पौडेलका पति ट्याक्सी चालक यज्ञ पौडेल गम्भीर घाइते भएका र उनलाई काठमाडौँको वीर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त ट्याक्सी सडकबाट करिब ५० फिट तल खसेको थियो ।
त्यस्तै, काठमाडौँबाट सर्लाहीको मलङ्गवातर्फ जान गइरहेको ना ३ ख ८११७ नम्बरको यात्रुवाहक बस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना३ख ५०७८ नम्बरको ट्रिपर हेटौँडा–नारायणगढ सडक खण्डको चुनाचुरीमा ठक्किँदा बसमा सवार एक यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुने युवक १५÷१६ वर्षको जस्तो देखिए पनि निजको सनाखत भएको छैन ।

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In