ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनमा महिला एकजुट हुने

by चितवन पोष्ट
२०७० चैत्र १७, सोमबार ०२:१५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आगामी मध्यवती निर्वाचनमा महिला सहभागिताको विषयमा महिलाहरु एकजुट भएर लाग्ने प्रण गरेका छन् । वर्षाैदेखि  परम्परागत रुपमा पछाडि पारिएका महिलाको सहभागिता ज्यादै न्यून रहेको भन्दै आक्रोश पोखेका थिए । महिला अगुवाहरु सीता तिमल्सेना, गंगा भण्डारी तथा पार्वती विकले महिला अधिकारको विषयमा बोलेका थिए ।
कालिका सामुदायिक महिला विकास केन्द्र तथा मध्यवर्ती क्षेत्र महिला अधिकार मञ्च चितवनको संयुक्त आयोजनामा शुक्रनगरमा भएको मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समूह पुर्नगठन तथा नीतिगत अभियानका लागि ५ दिने एक्टिभिष्ट तालिमको समापनमा बोल्ने महिलाहरुले यस्तो बताएका हुन् ।
केयर नेपालको सहयोग तथा प्रभात किरण सेवा समाजको सहकार्यमा सम्पन्न कार्यक्रममा कालिका सामुदायिक महिला विकास केन्द्र माडीका कार्यक्रम संयोजक कृष्ण पन्तले महिलाहरुको प्रतिनिधित्व मध्यवर्तीको निर्वाचनमा सुनिष्चित हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ चितवनका सचिव कृष्णचन्द्र भट्टराईले कर्मचारीमुखी संरक्षण पद्धतिका कारण निकुञ्जको संरक्षण दिगो र व्यवहारिक हुन नसक्ने बताए । कार्यक्रममा कालिका सामुदायिक महिला बिकास केन्द्रकी सचिना गुरूङले महिलाको क्षमता अभिवृद्धिका लागि संस्थाले धेरै कार्यक्रम गरेको जानकारी दिँदै मध्यवर्तीमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् ।
प्रभात किरण सेवा समाज चितवनका अध्यक्ष छविलाल न्यौपानेले नागरिकलाई विभिन्न बहानामा निकुञ्जले दुःख दिए पनि संरक्षणमा जनता सधँै लागेको बताए । कार्यक्रमका प्रमुख अतिथि जगतपुर गाविसका अध्यक्ष विष्णुप्रसाद भुसालले मध्यवर्तीको संरचनामा बजेट पारदर्शीता र समूहका अध्यक्ष सचिवको प्रत्यक्ष सम्लग्नताका साथै बजेट तथा कार्यका लागि समूहलाई नै जिम्मेवारी दिइनुपर्ने बताए । कार्यक्रम मध्यवर्ती क्षेत्र महिला अधिकार मञ्च चितवनकी अध्यक्ष इन्दिरा बोटेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In