ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सरोकार केन्द्रमा ओझा

by चितवन पोष्ट
२०७० चैत्र १६, आईतवार ०३:२३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र चितवनको शनिबार सम्पन्न पहिलो अधिवेशनले विश्वनाथ ओझाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता छायाँकुमारी चन्द, सचिवमा दीपक लामिछाने, कोषाध्यक्षमा बद्री पण्डित र सहसचिवमा अधिवक्ता सूर्य बोहरा छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा शिवहरि तिमिल्सिना, चिन्तामणि पौडेल, हरि ओझा, संगीता दवाडी, प्रभा कोइराला, सूर्य तिमिल्सिना, नारायण रेग्मी, राजेन्द्र आचार्य, राजकृष्ण श्रेष्ठ र मित्रराज भण्डारी रहेका छन् ।
अधिवेशनले धर्मराज आचार्य संयोजक रहेको मित्रराज दवाडी, लक्ष्मीचरण श्रेष्ठ, ज्ञानबहादुर गुरूङ, रेशमलाल श्रेष्ठ, शिवप्रसाद भट्टराई र पुष्पराज शर्मा धितालसहितको ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
उद्घाटन कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष एवम् नेपाल सरकारका पूर्वन्यायाधिवक्ता वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान प्रमुख अतिथि रहेका थिए । केन्द्रका पूर्वअध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्की, केन्द्रका अध्यक्ष विश्वप्रकाश भण्डारी, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठ, रणेन्द्र बराली, राप्रपा नेपालका प्रेम गैरे, राष्ट्रिय मानवअधिकार आयोगका चन्द्रकान्त चापागाई, मानव अधिकार सञ्जालका महेशराज न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In