कोरोना अस्पताललाई ५० थान पिपिई र ५० लिटर सोलुसन

अन‌ि यो पनि

भरतपुर । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको लागि बिहीबार ५० थान पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पिपिई) प्राप्त भएको छ ।

साथै, ५० लिटर सफा गर्ने सोलुसन प्राप्त भएको अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा भोजराज अधिकरीले जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले उक्त सामग्री उपलब्ध गराएको हो ।

योसँगै कोरोना अस्पतालको लागि ६०० थान पिपिई पुगेको डा अधिकारीले बताए । उनका अनुसार अब नेपालमा नेपाली सेनाबाहेक सबैभन्दा धेरै पिपिई भएको अस्पतालको रूपमा भरतपुर कोरोना अस्पताल अगाडि छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया