बाख्रा तथा तरकारी बीउ वितरण

अन‌ि यो पनि

भरतपुर । सुस्त मनःस्थिति कल्याण संस्था चितवनको आयोजनामा वयस्क बौद्धिक बालबालिकालाई समुदायमा अन्य व्यक्तिसरह जीवन निर्वाह गर्न सक्ने बनाउन एकदिने बीउ बिजन वितरण, प्रशिक्षण तथा बाख्रा पाठी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका सभापति राजकुमार श्रेष्ठको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष मुक्तिनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सूर्यबहादुर मास्के, शान्ता प्रभा खनाल, निर्मलकुमार श्रेष्ठ, पवनकुमार पिया, नीमा खडकालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा निलकण्ठ पौडेलले तरकारी खेतीसम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विभिन्न अभिभावक तथा विद्यालयहरुलाई बाख्रा पाठी र मौसमी तरकारीको बीउ वितरण गरिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया