गृह » खेलकुद

Category - खेलकुद

नेपाल एएफसीको दोस्रो चरणमा

नारायणगढ । अपराजित यात्रालाई कायम गर्दै १६ वर्ष मुनिको नेपाली राष्ट्रिय टोली एएफसी यू–१६ कपको दोस्रो चरणमा पुगेको छ । छनोट चरणको समूह ‘सी’ को अन्तिम खेलमा...

विस्तृतमा पढ्नुस्

तेक्वान्दोमा पुनः पुष्पराज

रत्ननगर । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिको सम्पन्न तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनले पुनः पुष्पराज जोशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन...

विस्तृतमा पढ्नुस्

सौराहामा व्याडमिन्टन प्रतियोगिता

सौराहा । सौराहा व्याडमिन्टन क्लबको आयोजनामा पर्यटकीय बिहीबारदेखि सौराहा दसँै कप व्याडमिन्टन प्रतियोगिता सुरू भएको छ । लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष...

विस्तृतमा पढ्नुस्

इको प्याराडाइजले जित्यो

रत्ननगर  । रत्ननगरमा सञ्चालन भएको जिल्लास्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको थारु भिलेज कप–२०७० को उपाधि इको प्याराडाइज क्लब मालपुरले हात पारेको छ । रत्ननगरको...

विस्तृतमा पढ्नुस्

क्रिकेटमा चम्किए चितवनका आकाश

भरतपुर । चितवनका एक युवकले नेपाली क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गराएका छन् । चितवने खेलाडी आकाश थापा एकै ओभरमा छ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्...

विस्तृतमा पढ्नुस्

पटिहानी खेलकुदमा सेढाईं

पटिहानी । पटिहानी खेलकुद परिषद् पटिहानीको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनले रामहरि सेढार्इंको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ । नवगठित...

विस्तृतमा पढ्नुस्

तेक्वान्दोको ग्रेडिङ

रत्ननगर । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार चितवन जिल्लाका २१ वटा डोजाङहरुका २२३ जना खेलाडीहरुको सहभागितामा ग्रेडिङ भएको छ । कंकाली माविमा आयोजित...

विस्तृतमा पढ्नुस्

नवोदयले जित्यो

रत्ननगर । रत्ननगर–४ भोकाहामा जारी सुनौलो इन्द्रेणी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा नवोदय विद्यालय विजयी भएको छ । नवोदयले मगनी युवा...

विस्तृतमा पढ्नुस्

आठौँ साफमा नेपालका उत्कृष्ट प्रदर्शन

काठमाडौँ । दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण खेल आठौँ साफ च्यापियनसीप फुटबल प्रतियोगिततामा नेपालले उपाधि हासिल नगरे पनि सेमिफाइनलसम्म शानदार खेल प्रदर्शन ग¥यो...

विस्तृतमा पढ्नुस्

साफ च्याम्पियनसिपको फाइनलमा भारत र अफगानस्थान भिड्ने

काठमाडौँ । काठमाडौँमा जारी आठौँ साफ च्याम्पियनसीप २०१३ को फाइनलमा डिफेण्डिङ् च्याम्पियन भारत र अफगानस्थान भिड्ने भएका छन् । जारी साफ च्याम्पियनसिपको दशरथ...

विस्तृतमा पढ्नुस्