गृह » खेलकुद

Category - खेलकुद

बालकुमारीको विजयी सुरुवात

नारायणगढ । क्याम्पाचौरमा जारी अन्तरविद्यालय कोकाकोला कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा बालकुमारी उच्च मावि विजयी भएको छ । बालकुमारी उच्च माविले...

विस्तृतमा पढ्नुस्

कराते छनोट प्रतियोगिता प्रारम्भ

काठमाडौँ, २ साउन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०, एसियाली एवम् विश्वस्तरीय प्रतियोगितामा पदक हासिल गर्ने उद्देश्यले नेपाल कराते महासङ्घको आयोजनामा...

विस्तृतमा पढ्नुस्

बजेटप्रति खेलकुद क्षेत्र सन्तुष्ट

काठमाडाँै, १ साउन । आर्थिक वर्ष २०७०÷७१ का लागि आइतबार प्रस्तुत गरिएको बजेटले खेल क्षेत्रको उत्साह बढेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले जनाएको छ ।...

विस्तृतमा पढ्नुस्

चितवन उच्च मावि विजयी

नारायणगढ । क्याम्पाचौरमा भएको कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चितवन उच्च मावि भरतपुर विजयी भएको छ । जनप्रिय पव्लिक स्कुललाई ३–० गोल...

विस्तृतमा पढ्नुस्

भोलीबाट क्याम्पाचौरमा फुटबल

नारायणगढ । भोली मंगलबारबाट क्याम्पचौरमा कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको भएको छ । प्रतियोगितामा चितवनका विभिन्न दस विद्यालयले सहभागिता...

विस्तृतमा पढ्नुस्

खेलकुदका लागि रु २१ करोडको बजेट

काठमाडाँै, ३० असार । आव २०७०÷७१ को बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि रु २१ करोड बजेट छुट्याइएको छ । आज सार्वजनिक गरिएको नयाँ बजेटमा काठमाडाँैको मूलपानी...

विस्तृतमा पढ्नुस्

अखिल नेपाल खेलकुद सङ्घद्वारा पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन

 काठमाडौँ, ३० असार । अखिल नेपाल खेलकुद सङ्घले पाँच विकास क्षेत्रमा  क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ । सङ्घका केन्द्रीय अध्यक्ष अर्र्जुनबहादुर केसीले आज...

विस्तृतमा पढ्नुस्

नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २८ असार । नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि प्रारम्भ भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितमा नेपालले विजयी सुरुआत गरेको छ ।...

विस्तृतमा पढ्नुस्

सेनाद्वारा क्रिकेट टिम स्थापना

काठमाडौँ, २८ असार । नेपाली सेनाले त्रिभुवन आर्मी क्लबमा १८ जना खेलाडी सम्मिलित क्रिकेट टिम स्थापना गरेको छ । निकट भविष्यमै क्रिकेट टिमलाई पूर्णता दिई राष्ट्रिय...

विस्तृतमा पढ्नुस्