गृह » खेलकुद

Category - खेलकुद

जेसिसको फुटबल प्रतियोगिता स¥यो

भरतपुर । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गते सम्म हुने भनिएको पहिलो ईप्लानेट जेसीजक कम नियमति वर्षाका कारण केही दिन पर सरेको छ । खेल भदौ १७ देखि...

विस्तृतमा पढ्नुस्

तेक्वान्दो खेलाडी श्रेष्ठलाई सम्मान

रत्ननगर । दक्षिण कोरियामा सम्पन्न ११ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक विजेता रत्ननगर–६ सौराहा निवासी गोपाल श्रेष्ठलाई शुक्रबार सम्मान गरिएको छ...

विस्तृतमा पढ्नुस्

माडी बरुवामा स्टार कप हँुदै

भरतपुर । बरुवा खेलमैदानमा साउन २९ गतेबाट हुने माडी नगरस्तरीय स्टार कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । माडी–१ मा रहेको स्टार स्पोट्र्स क्लब...

विस्तृतमा पढ्नुस्

क्याम्पाचौरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

नारायणगढ । चितवनमा सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गतेसम्म पहिलो ई–प्लानेट...

विस्तृतमा पढ्नुस्

कोकाकोला कपमा शिवनगर विजयी

शिबनगर । गीतानगरको सिद्धेश्वर राप्राविको खेलमैदानमा भइरहेको पश्चिम चितवनका निजी तथा सरकारी विद्यालयहरुको अन्तरविद्यालय कोकाकोला कप फुटबलको बिहीबारको खेल...

विस्तृतमा पढ्नुस्

अन्तरविद्यालय कोकाकोला कप शारदानगरमा

शारदानगर । भरतपुर माहानगरपालिका वडा नं. १९ स्थित शरदानगर टाउनमा पश्चिम चितवनका निजी तथा सरकारी विद्यालयहरुको अन्तरविद्यालय कोकाकोला कप फुटबल सुरू भएको छ ।...

विस्तृतमा पढ्नुस्

बुद्धिबहादुरको पदक ल्याउने धोको अधुरै

भरतपुर । थाइल्याण्डमा १६ देशबीच हुन लागेको तेक्वान्दो प्रतियोगितामा नेपालको नाम राख्ने धोको थियो चितवनको विकट गाउँ कान्दाका एक्ला चेपाङ बुद्धिबहादुरको । त्यही...

विस्तृतमा पढ्नुस्

चित्रवन रंगशाला निर्माणले गति लिँदै

शारदानगर । पश्चिमचितवनको भरतपुर माहानगरपालिका वडा नं २० नयाँबजारमा निर्माणाधीन अत्याधुनिक प्याराफिटसहितको सुविधासम्पन्न रंगशालाको निर्माण कार्य जोडतोडले...

विस्तृतमा पढ्नुस्

कराँते खेलाडीहरुको ग्रेडिङ

भरतपुर । नेपाल सितोरियो कराते डो संघ चितवन शाखाअन्तर्गत सिर्जना इग्लिस बोर्डिङ स्कुलका कराँते खेलाडीहरुको ग्रेडिङ बिहीबार भएको छ । स्कुलका प्रिन्सिपल नारायण...

विस्तृतमा पढ्नुस्