गृह » समाचार » समाज

Category - समाज

११ जना नियन्त्रणमा

रत्ननगर । विभिन्न आपराधिक क्रियाकलापसँगै बन्दलाई सहयोग गर्दै हिँडेको आरोपमा चितवन प्रहरीले बुधबार विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी...

विस्तृतमा पढ्नुस्

यातायात ठप्प

नारायणगढ । नेकपा–माओवादीद्वारा आह्वान गरिएको बन्दको तेस्रो दिन बुधबार चितवन, नवलपरासी मकवानपुरमा यातायत चलेनन् । पूर्वपश्चिम राजमार्ग, हेटौँडा कुलेखानी मदन...

विस्तृतमा पढ्नुस्

भण्डारामा शान्ति ¥याली

भण्डारा । भण्डारा–८ डडुवाका स्थानीयले बन्दको विरोधमा बुधबार शान्ति ¥याली निकालेका छन् । नेकपा–माओवादीले बन्द गरेर ठाउँ ठाउँमा बम राखेपछि समाज आतङ्कित बनेको...

विस्तृतमा पढ्नुस्

सिनर्जी एफएम तेह्रौँ वर्षमा

भरतपुर । चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्ज मंगलबारदेखि १३ आंै वर्षमा प्रवेश गरेको छ । यस अवसरमा एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले विज्ञप्ति...

विस्तृतमा पढ्नुस्

निर्वाचन अवधिमा आपूर्ति सहज हुने

काठमाडौँ । सरकारले आगामी संविधानसभाको निर्वाचन अवधिमा दैनिक उपभोग्य वस्तु तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने भएको छ । निर्वाचनका बेला हुन सक्ने बन्द, हडताल तथा...

विस्तृतमा पढ्नुस्

मध्यरातमा वसमा आगजनी: यात्रु सकुशल, सामान नष्ट

दिपेन्द्र अधिकारी चितवन, २६ कात्तिक । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कविलास–१, जुगेडीमा सोमबार राति वसमा आगजनी गरिएको छ । सर्लाहिबाट काठमाडौंका लागि छुटेको...

विस्तृतमा पढ्नुस्

गाडी चलाउनुहोस्ः प्रजिअ, चलाउने अवस्था छैनः व्यवसायी

भरतपुर । वैद्य माओवादीसहित ३३ मोर्चाले थालेको चुनाव विरोधी कार्यक्रम अन्तर्गत आज मंगलबारदेखि यातायात बन्द आब्हान गरिएको छ । यातायात बन्द आब्हान भएपछि चितवनका...

विस्तृतमा पढ्नुस्

नेपाल सम्वतको अवसरमा -याली

रत्ननगर । नेपाल सम्वत ११ सय ३४ को आवसरमा सोमबार रत्ननगरका नेवार महिलाहरुले मपूजा तथा पैदल ¥याली निकालेका छन् । भिजः खल तथा नेवा मैजु पुचः को आयोजनामा...

विस्तृतमा पढ्नुस्

बालबालिकाबाट नमुना चुनाव

भरतपुर । संविधानसभा चुनावको लागि देशभर माहोल बनिरहेका बेला सोमबार युवा समाज नेपालद्वारा सञ्चालित बाल विकास खुत्रुके बाह्रघरे शाखाका बालबालिकाले नयाँ व्यवस्थापन...

विस्तृतमा पढ्नुस्

बन्दका कारण देशभरको जनजीवन प्रभावित

काठमाडौँ, २५ कात्तिक । नेकपा–माओवादीसहितका ३३ दलले आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज विहानैबाट उपत्यका तथा अन्य जिल्लाका...

विस्तृतमा पढ्नुस्